Sunday 8 May 2011

Gazal

गरीब बस्ने झुपडी त्यो घरको छानो खर
बन्छ अनि भात्कीजान्छ सपनाको घर

सुख-दुख, हाँसो, आँसु क्षणमै बद्लिरहने
हुन्न रैछ कहिल्यै पनि जिन्दगीमा भर

आँसु मिश्रीत हाँसो जिवन माटो गुमाएर
आसा बुन्यो, भात्की जाने हुँदो रैछ डर



मन छ राजा गरीब छु म, संसार बुझ्नै गाह्रो
कहिले काही स्वार्थी बन्नु लाग्दो रैछ कर



No comments:

Post a Comment