कहिले हाँसो दुखबीच बानी परे जस्तो
कहिले आँसु आँखाबीच पानी परे जस्तो
खप्छन कति पिडाहरु जीन्दगीको पासो
भ्रष्ट्र धेरै महलमा छन रानी परे जस्तो
शिखर चुम्ने रहरहरु मनमै थांती रहंदा
कति मन्छे अल्मलिन्छन हानी परे जस्तो
आसा गर्नु ब्यार्थ रैछ शरण पर्नु मात्र
हुन्न साथी कहिल्यै झुक्न नानी परे जस्तो
No comments:
Post a Comment