Sunday, 23 May 2010

गजल

(थुक्तेन दोर्जे ड्रूक्पा)
(डेन्मार्क)
जिन्दगी यही हो मोज गर
कहिले काँही भोज गर

पाउनु छैन गुमाउनु मात्रै छ
मनले चाहेको रोज गर

मज्जा त्यसमा छ सक्छौ
एउटी सेक्सीको खोज गर

तर सावाधान कुरा साह्रो छ
पछुताउनु पर्ला है सोच गर

No comments:

Post a Comment