Monday, 26 July 2010

gazal

कसलाई माया कस्तो लाग्छ तीन महिना दुई दिन
कसलाई माया सस्तो लाग्छ तीन महिना दुई दिन

तिमी बिना जीन्दगीमा एक्लै जीउनु पर्दा
आफु मरे जस्तो लाग्छ तीन महिना दुई दिन

आफ्नो मन्छे पराई हुन्छ छाडी गए पछि
गोमन बनी डस्तो लाग्छ तीन महिना दुई दिन

तिम्रो हाँसो फुल बनोस आँसु मोती बनोस्
मलाई माया यस्तो लाग्छ तीन महिना दुई दिन

No comments:

Post a Comment