यो कस्तो प्रेम यहाँ दिनहरु गनिएका छन्
दुई आत्माको चोखो प्रेम भनिएका छन्
हिजोसम्म मेरी थिइन आज पराई भईन्
जीउदै पुर्न खाडल यहाँ खनिएका छन्
चोखो माया बलि हुने कस्तो हीत यहाँएउटा मर्दा अर्को मान्छे बनिएका छन्
जीउने अधार टुट्दा मेरो संसार तिम्रै भयो
दुई चार शब्द तिम्रै निम्ति कनिएका छन
No comments:
Post a Comment