हाँस्दा हाँस्दै रुनु पर्ने उपन्यास जिन्दगी
छैन हैन हुनै पर्ने उपन्यास जिन्दगी
छैन हैन हुनै पर्ने उपन्यास जिन्दगी
मार्छु भन्छ आफै मर्छ आत्मा हत्या बन्छ
खाटो लाग्यो धुनु पर्ने उपन्यास जिन्दगी
रोक, धोका, दुख, कष्ट, चिन्ता, पिडहरुलेखाटो लाग्यो धुनु पर्ने उपन्यास जिन्दगी
मलाई मात्रै छुनु पर्ने उपन्यास जिन्दगी
24-02-2011
No comments:
Post a Comment